वि.सं.२०८३ वैशाख १९ शनिवार

राष्ट्रपति भण्डारी पशुपतिनाथमा

khanepani

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पशुपति पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् ।

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् ।

महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।

ranechhap