वि.सं.२०८३ वैशाख २० आइतवार

विवेकशील साझाका सुदूरपश्चिम संयोजकले दिए राजीनामा

khanepani

काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले राजीनामा दिएका छ ।

हमालले स्थानीय तहको अघिल्लो निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेवार बनेको र अबको निर्वाचन पनि स्वतन्त्र रुपमै उम्मेवार बन्ने उल्लेख गर्दै राजीनामा दिएको बताएका छन् ।

२०७४ साल साउन २८ गतेदेखि विवेकशील साझा पार्टीको उनी सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा थिए ।

ranechhap