वि.सं.२०८३ वैशाख २२ मंगलवार

प्रतिनिधिसभा बैठक सुरु

khanepani

काठमाडौं‌ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टमाथि छलफल गरियो भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस‍्ताव गरेका छन् ।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद पटक-पटक गरेर आजसम्म स्थगित भएको थियो ।

ranechhap