वि.सं.२०८३ वैशाख २० आइतवार

सिंहदरबारमा दाहाल र नेपालबिच छलफल

khanepani

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा छलफलमा बसेका हुन् ।

ranechhap