वि.सं.२०८३ वैशाख १९ शनिवार

गठबन्धन जोगाउन माओवादीले अन्तिम प्रयास गर्ने, एमसीसीमा अडान यथावत्

khanepani

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीबारे पार्टीको धारणा यथावत राख्दै सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने समझदारी बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

ranechhap