वि.सं.२०८३ असार १९ शुक्रवार

एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल

khanepani

काठमाडौं । एसियन कप क्वालिफायरमा नेपाल एमूह एमा परेको छ । बिहीबार भएको ड्रमा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह एमा परेको हो ।

यो खेल कुवेतमा हुनेछ ।

ranechhap