वि.सं.२०८३ असार १ सोमवार

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

khanepani

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ ।

ranechhap