वि.सं.२०८३ असार १९ शुक्रवार
वि.सं.२०७८ फागुन ११ बुधवार १३:४६
172
काठमाडौ । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।
काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।
पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
पछिल्लाे समाचार
थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा
अघिल्लाे समाचार
परराष्ट्र मन्त्रालयले भन्यो : अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू