वि.सं.२०८३ जेठ ३० शनिवार
वि.सं.२०७८ फागुन १० मंगलवार १३:४४
304
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार अहिलेका लागि निस्शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।
पछिल्लाे समाचार
सदनमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपीठ
अघिल्लाे समाचार
जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना