वि.सं.२०८३ असार १७ बुधवार

काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिए

khanepani

काठमाडौं । काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् । स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ ।

घटनाबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।

ranechhap