वि.सं.२०८३ असार १७ बुधवार

नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने

khanepani

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।

सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ ।

ranechhap