वि.सं.२०८३ वैशाख २३ बुधवार

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

ranechhap