वि.सं.२०८३ वैशाख १९ शनिवार

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शेखर कोइराला समूहको छलफल

khanepani

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहको बैठक बालुवाटारमा सुरु भएको छ ।

कोइरालाले स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समसामयिक राजनीतिका विषयमा छलफल गर्न आफ्नो समूहका नेताहरू बोलाएका हुन् ।

बैठक बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको नेताहरूले बताए ।

बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत रहेको स्रोतले बताएको छ ।

ranechhap