वि.सं.२०८३ वैशाख १७ बिहीवार

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

khanepani

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् ।

प्रधानमन्त्री भएको लामो समयसम्म निजी सचिवालय समेत नबनाएका देउवाले पछिल्लो समय टिम बनाउन थालेका हुन् । उनले पत्रकार परियारलाई प्रेस प्रमुख नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएदेखि नै उनले सहयोग गर्दै आएका थिए ।

ranechhap