वि.सं.२०८३ जेठ ३० शनिवार

बीएएलएलबी सातौ सेमेष्टरको परीक्षा फागुन २ गतेदेखि हुने

khanepani

काठमाडौं। त्रिभुवन विश्‍वविद्यालय कानून संकायको डीन कार्यलयले कोभिडका कारण स्थगित भएको बीएएलएलबी सातौं सेमेस्टरको परीक्षा फागुन २ गतेदेखि सञ्‍चालन गर्ने जनाएको छ ।

डीन कार्यलयले परीक्षा समयतालिका जारी गर्दै आइशोलेशनसमा बसेको कुने व्यक्ति परीक्षामा सहभागी हुने भएमा आइशोलेशनमा रहनु पर्ने नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य संस्थाको स्वास्थ्य प्रतिवेदनसहितको जानकारी पेश गर्न भनेको छ ।

स्वास्थ्य प्रतिवेदन परीक्षा हुने दिनको अघिल्लो दिनसम्म डीन कार्यलयमा बुझाउनुपर्ने र त्यस्ता परीक्षार्थीको हकमा अलग्गै बसेर परीक्षा दिने व्यवस्था मिलाउने जनाएको छ ।

ranechhap