वि.सं.२०८३ वैशाख १७ बिहीवार

माओवादी कर्णालीको प्रदेश समिति बैठक सुरु , अध्यक्ष प्रचण्डको भर्चुअल सम्बोधन

khanepani

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरू भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरू भएको बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

प्रचण्डले स्थानीय तहको चुनावबारे प्रशिक्षण गर्ने भएका छन् । कर्णाली प्रदेश समितिले स्थानीय चुनाव केन्द्रित अभियान चलाउने निर्णय लिने बताइएको छ ।

ranechhap