वि.सं.२०८३ असार २१ आइतवार

सरकारले वुधवार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय

khanepani

काठमाण्डौँ । सरकारले वुधवार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।

ranechhap