वि.सं.२०८३ वैशाख १७ बिहीवार

५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

khanepani

झापा । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ranechhap