वि.सं.२०८३ वैशाख २१ सोमवार

प्रधानन्यायाधीशविरुद्ध छानबिन गर्न गर्दै दायर रिट सर्वोच्चले गरिदियो दरपीठ

khanepani

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय छानबिन माग गर्दै दायर रिट सर्वोच्चले दरपीठ गरिदिएको छ । अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।

पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् ।

ranechhap