कोरोना जोखिमको कारण देखाउँदै प्रतिनिधिसभा बैठक सारियो
वि.सं.२०७८ माघ २ आइतवार १५:०१
288
shares
काठमाडौं । प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक फेरि सारिएको छ । कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।