वि.सं.२०८३ असार ९ मंगलवार

त्रिविमा खुला प्रतिस्पर्धाबाट अध्यापक नियुक्त गर्न अन्तरिम आदेश

khanepani

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट अध्यापकहरु नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गत मंसीर १४ गते त्रिवि सभाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । त्यो सभाले त्रिविमा सेवारत आंशिक कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध खुला प्रतिस्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए ।

ranechhap