वि.सं.२०८३ असार ९ मंगलवार

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए सपथ

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् ।

सपथ लगतै केन्द्रीय समितिको बैठक बस्नेछ ।

ranechhap