वि.सं.२०८३ वैशाख १७ बिहीवार
वि.सं.२०७८ पुस १८ आइतवार ०९:२५
148
काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले बतायो ।
पछिल्लाे समाचार
एमाले पाल्पाका पूर्वअध्यक्ष रायमाझी नेकपा एस प्रवेश
अघिल्लाे समाचार
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ