वि.सं.२०८३ वैशाख १० बिहीवार

काठमाडौं उपत्यकाको पोहोरपानी प्रशोधन केन्द्र गुहेश्वरीको निर्माण सम्पन्न भई पुर्णरुपमा संचालन: आयोजना प्रमुख

khanepani

काठमाडौं । काठमाडौं उपत्यकाको पोहोरपानी प्रशोधन केन्द्र गुहेश्वरीको निर्माण सम्पन्न भई पुर्णरुपमा संचालनमा आएको छ ।

यो प्रशोधन केन्द्र पूर्णरुपमा संचालन भएकोमा आयोजनाका प्रमुख भोजविक्रम थापाले खुसि व्यक्त गरेका छन । उनले भनेका छन, “आयोजना कार्र्यान्वयन निर्देशनालयद्वारा निर्माण गरिएको, नेपालको पहिलो अत्याधुनिक फोहोरपानी प्रसोधन केन्द्र (गुहेश्वरी) को सम्पुर्ण निर्माण कार्य सम्पन्न भै पुर्ण संचालनमा भैरहेको छ । यो हामि सबैको गौरबको विषय पनि हो ।” तस्वीर भोजविक्रम थापाको फेसबुक

ranechhap