वि.सं.२०८३ वैशाख ९ बुधवार

उर्जामन्त्री वर्षमान पुनको अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि

khanepani

काठमाडौँ । उर्जामन्त्री वर्षमान पुनको अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेनामा कार्यरत उनको स्वाबको नमुना शुक्रबार बिहान मन्त्री निवास पुल्चोकबाट संकलन गरिएको थियो । शुक्रबार नै एक निजी प्रयोगशालाले मन्त्री निवासमा पुगेर मन्त्री पुनसहित करिब २० जनाको स्वाब स‌ंकलन गरेको पनि ईडीसीडीस्थित उच्चस्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अंगरक्षकबाहेक अन्यको रिपोर्ट निगेटिभ आएको छ ।

ranechhap