वि.सं.२०८३ असार १ सोमवार

माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

khanepani

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ । आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

ranechhap