वि.सं.२०८३ वैशाख ८ मंगलवार

यस्तो छ आउदै गरेको नेपाली रेल [तस्बिरहरु]

khanepani

जनकपुर । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

 

ranechhap