वि.सं.२०८३ साउन ३० शनिवार

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो

khanepani

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भाेलि ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ ।कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ ।

ranechhap