वि.सं.२०८३ वैशाख ६ आइतवार

सरकारद्वारा नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा सिफारिस

khanepani

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको एक मन्त्रीले बताए।

भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो।

राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत फागुन २० गतेदेखि खाली छ।

ranechhap