29, Apr, 2024

बाइडेन र बेलायती राजपरिवारसँग ग्लास्गोमा देउवाको ‘रिसेप्सन’ भेटवार्ता

Bagmati Voice
संवाददाता
१६ कार्तिक २०७८, मंगलवार १२:५३ | २ साल अगाडी

ग्लास्गो । विश्व जलवायुको महाकुम्भ मानिने कोप-२६ मा सोमबार राती विश्व नेताहरुको लागि रिसेप्सन आयोजना भएको छ ।

सम्मेलन अन्तर्गत विश्व नेताहरुको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा रिसेप्सन आयोजना गरिएको थियो जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

उक्त पार्टीमा बेलायती राजपरिवारका सदस्यहरु पनि उपस्थित थिए । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जर्मन चान्सलर एंगेला मर्केल सहभागी भएपनि भारतीय प्रधानमन्त्री मोदी त्यहाँ देखिएनन् ।

१६ कार्तिक २०७८, मंगलवार १२:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading