वि.सं.२०८३ असार २ मंगलवार

नेपाल बार एशोसिएसनको बैठक जारी, आन्दोलन घोषणा गर्ने तयारी

khanepani

काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ ।

प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको छ । शुक्रबारको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

ranechhap