साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्कायो
वि.सं.२०७८ असोज २७ बुधवार १८:४२
328
shares
काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको अन्त्यतिर पाएको पेनाल्टीम नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् ।