वि.सं.२०८३ असार १ सोमवार

मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारको सिटिजन्स बैंक शाखामा गोली चल्यो

khanepani

विराटनगर । मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ । कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।

ranechhap