वि.सं.२०८३ असार ६ शनिवार
वि.सं.२०७८ असोज २४ आइतवार १७:३४
400
हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।
तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।
पछिल्लाे समाचार
लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद, १३ मन्त्री र ४ राज्यमन्त्री
अघिल्लाे समाचार
नेपालमा थप ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १० जनाको मृत्यु