वि.सं.२०८३ वैशाख २० आइतवार

जनता समाजवादी पार्टीले बोलायो केन्द्रीय कार्यकारिणी बैठक, बैठकमा मन्त्री पठाउने विषयमा सहमति जुटाउने तयारी

khanepani

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौँमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ ।

बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दै छ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ ।

बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति जुटाउने तयारी छ ।

ranechhap