चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।
चितवन मेडिकल कलेजमा उपचारत भरतपुर(११ निवासी ४० बर्षीया महिलाको मृत्यु भएको हो।
झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए।
भेन्टिलेटरमा उपचारको क्रममा उनको गएराति करिव १२स्२३ मा मृत्यु भएको उनले बताए।
कोरोना संक्रमणका कारण चितवनका १० जनाको मृत्यु भएको छ।






































