वि.सं.२०८३ वैशाख १९ शनिवार

मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले प्रा. सिग्देललाई बढुवा गर्ने सरकारको निर्णय

khanepani

काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रा. सिग्देललाई बढुवा गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले विभिन्न मन्त्रालय मातहतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ

ranechhap