वि.सं.२०८३ असार १५ सोमवार

सुनको मूल्यमा लगातार गिरावट आज पनि सुन तोलामा २ सयले घट्यो

khanepani

काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज पनि सुन तोलामा २ सय घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९ सय थियो ।

तेजावी सुन तोलाको ८८ हजार २५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको १ हजार १२० रूपैयाँ निर्धारण गरिएको छ ।

ranechhap