वि.सं.२०८३ असार १६ मंगलवार
वि.सं.२०७८ असोज ११ सोमवार १८:४१
284
काठमाडौं । सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लाे समाचार
जय नेपाल ! हामी धेरैले सुनेको वाक्य कसरी प्रयोगमा आयो ?
अघिल्लाे समाचार
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु