29, Apr, 2024

‘ढुक्क हुनुस् भीम सर, हामीले कुलमानलाई नै म्याद थप्छौँ।’ उर्जामन्त्री वर्षमान पुन

Bagmati Voice
संवाददाता
१५ भाद्र २०७७, सोमबार ११:१३ | ३ साल अगाडी

काठमाडौं । ‘ढुक्क हुनुस् भीम सर, हामीले कुलमानलाई नै म्याद थप्छौँ।’ उर्जामन्त्री वर्षमान पुन। (भर्खरै मसंगको टेलिफोन कुरा) यो फेसबुक स्टाटस पूर्वसचिव भिम उपाध्यायको हो ।

उनका अनुसार विद्युत प्राधिकारणमा यहि २० गतेबाट कार्यकाल पुरा हुन लागेका कुलमान घिसिङ लाई अर्को कार्यकालका लागि पुनः नियुक्ती हुने आश्वासन मन्त्रीले पूर्व सचिव उपाध्यायलाई दिएका छन । उनको केहि समय अगाघि मन्त्री वर्षमान पुनसँग टेलिफोन कुराकानी भएको पनि उल्लेख गरेका छन ।

१५ भाद्र २०७७, सोमबार ११:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading