काठमाडौं ।cभएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति करीब ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि बानेश्वरको ढलमा खसेर एकजना महिलाको शव बागमतीमा भेटिएको थियो भने माकलबारीमा भने ढलबाट महिलाको उद्धार गरिएको थियो ।









































