वि.सं.२०८३ जेठ ३० शनिवार
वि.सं.२०७८ असोज ४ सोमवार १६:२५
260
काठमाडौं । सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
पछिल्लाे समाचार
एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने तय
अघिल्लाे समाचार
गण्डकी प्रदेश सरकारका सय दिनः विपद् उद्धार राहतदेखि कोरोना नियन्त्रण