13, May, 2024

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा

Bagmati Voice
संवाददाता
१ आश्विन २०७८, शुक्रबार १७:३० | २ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरु छन् ।

प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ । डडेल्धुरामा देखिएको विवादबारे पनि नेताहरुबीच छलफल हुने एक नेताले जानकारी दिए ।

१ आश्विन २०७८, शुक्रबार १७:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading