वि.सं.२०८३ जेठ ३० शनिवार

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु

khanepani

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

ranechhap