वि.सं.२०८३ असार ५ शुक्रवार

लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने

khanepani

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।

ranechhap