वि.सं.२०८३ जेठ ३० शनिवार

आयल निगम सञ्चालक समितिको विज्ञ सदस्य बोगटीको नियुक्ति बदर

khanepani

काठमाडौं । सर्वोच्च आदालतले नेपाल आयाल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति बदर गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले ११ माघ २०७७ मा भएको नियुक्ति बदर गरेको हो । बोगटीको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिएको इजलासको ठहर ।

ranechhap