वि.सं.२०८३ असार १ सोमवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी गरे घोषणा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

ranechhap