वि.सं.२०८३ असार १ सोमवार

मन्त्रिपरिषदको बैठक अपराह्न चार बजे बस्दै

khanepani

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ranechhap