भोली भाद्र १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा
वि.सं.२०७८ भदौ १३ आइतवार १६:२९
212
shares
काठमाडौं । काठमाडौं । भोली भाद्र १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । भाद्र ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।