वि.सं.२०८३ जेठ ३० शनिवार

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

khanepani

काठमाडौं । छैटौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघको सोमबार बसेको कार्यसम्पादन बैठकदे च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन गर्ने निर्णय गरेको संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले बताए।

यस्तै संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ ।
अब विजेताले ४ लाख प्राप्त गर्नेछन् ।

ranechhap